किन फर्की आऊ भन्छिन गायिका पार्वती आफ्नो परदेशी प्रेमीलाई (भिडियो हेर्नुहोस)

किन फर्की आऊ भन्छिन गायिका पार्वती आफ्नो परदेशी प्रेमीलाई (भिडियो हेर्नुहोस)

  • मङ्लबार, कार्तिक २, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

aalapकमल सरगम
काठमाण्डौ
“मेरो पनि रहर हैन परदेशिनु ,बाध्यतामा अहिले यो बिरानो मुलुकमा छु पियारी तिमीले भन्दै हौली मेरो परदेशी निष्ठुरी भयो हैन सानु म  तिमीलाई अनि मेरो सब परिवारलाई खुसि राख्न यो मुलुकमा रात दिन नभनी काम गर्दै छु यो नासोचा तिमीलाई भुल्दै छ भनेर छिट्टै आउने छु म घर”।
यस्तै कथाहरुमा अनुबन्धित आलाप रेकर्डिङ स्टुडियोको प्रस्तुतिमा प्रतिभाशाली नव गायिका पार्वती बिकको दशैँ  तिहार कोशेली “छिट्टै आऊ परदेशी”बजारमा आएको छ ।पार्वती बिक र पदम संगीत क्षेत्रीको सुमधुर आवाज रहेको यस गीतमा शब्द भने पार्वती बिक र राजु बिशीको रहेको छ ।गीतमा संगीत पनि पार्वती बिककै रहेको छ ।आलाप स्टुडियोको युटुब च्यानलमा सार्बजनिक गीत अहिले डिजिटल मार्केटमा निकै चर्चामा रहेको छ ।एल पी पाण्डेको निर्देशनमा तयार  भएको गीतको छायांकन पनि  एल पी पाण्डेले नै गरेका हुन् ।सम्पान्दन पनि एल पी पाण्डेकै रहेको छ ।
यस गीतको पुरा  भिडियो हेर्न तल क्लिक गर्नुहोस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ