यसरी खुलेयाम कस्लाइ च्यालेन्ज गर्दै छिन ज्योती मगर ?(भिडियो सहित)

यसरी खुलेयाम कस्लाइ च्यालेन्ज गर्दै छिन ज्योती मगर ?(भिडियो सहित)

  • सोमवार, कार्तिक १, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, १ कार्तिक । गायिका ज्योती मगर अहिले युवादेखी बुढासम्मको दिलको ढुकढुकी बनि सकेकिछन । त्यसमा पनि आफ्नो अंग प्रदर्शन गरेर चर्चामा आए कि ज्योतीको अर्को गीत रिलिज भएको छ अंग कै बारेमा ।
शंकर अधिकारी घायलको गीतमा पुष्कर सुनुवारको संगीत र शिव कार्की र ज्योती मगरको आवाज रहेको यो गीतमा शिव कार्की ज्योतीको फिगर देखेर फिदा हुदैछ्न । सन्ध्या म्युजिकले यो गीतलार्इ बजारमा ल्याएको हो।
आउनुस हेरौ ज्योति मगर र शिव कार्कीको यो गीत

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ