सनी लियोनसग‘ ८७ करोडको सम्पत्ति

सनी लियोनसग‘ ८७ करोडको सम्पत्ति

  • शुक्रबार, अशोज २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

पोर्न स्टार हुदै बलिउड प्रवेश गरेकी सनी लियोनको सम्पत्ति ८७ करोड भारु रहेको भारतीय मिडियाहरुले खुलासा गरेका छन्।
अहिले ३५ अर्बकी भएकी सनीले फिल्मी उद्योगबाटै ठूलो रकम कमाएको उल्लेख गरिएको छ ।उनले एउटै फिल्मबाट ४ करोड भारु सम्म लिने गरेको पनि बताईएको छ ।
अहिले पनि सनीले अस्लील साईटबाटै बढी आमदानी लिईरहेको बताईएको छ । एक वर्ष अघि फ्लाटमा डेरा नपाए पछि उनी घर किन्न दौडधुप गरेकी थिईन्।

सनीका पति डेनियल पनि एडल्ट फिल्मका स्टारनै नै हुन । उनीहरुको २०११ मा विवाह भएको थियो ।

sunny-2

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी