राम्झी खाड र सुशिला गौतमको आवाजमा उत्कृष्ट लोकदोहोरी गीत “बसायो बामारी हरर “(भिडियो सहित)

राम्झी खाड र सुशिला गौतमको आवाजमा उत्कृष्ट लोकदोहोरी गीत “बसायो बामारी हरर “(भिडियो सहित)

  • बिहिबार, अशोज २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

कमल सरगम
असोज -काठमाण्डौ
आशिष म्युजिक प्रा.लि. को प्रस्तिती मा सुशिला गौतमको “ बसायो बामरी हरर  ” बजारमा आएको छ । फरक सैलिमा तयार पारिएको यो जवानी ले मस्त जोडी हरुको जामका भेट हुदा मायाको भूकम्पले थर्काएका भाव हरु समेटिएकाछन् । सुशिला गौतम र रामजी खाँण स्वर रहेको छ । भने शब्द लय गायिका सुशिला गौतम को रहेको छ । उत्कृष्ठ शब्द पृथक गायन सैली , मिठो लय र आफ्नो बेजोड अभिनय बाट आफुलाइ अब्बल साबित गर्न सफल सुशिला गौतम । रामजी खाँण र सुशिला गौतम को आभिनाय रहेको यस्गीत्को म्युजिक भिडियो को निर्देशन बब्बु थापाको रहेको छ । भने अडियो भिडियो बजार ब्यबस्थापन आशिष प्रा.ली ने गरेको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ