डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै

  • सोमवार, अशोज १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं, असोज १७ ।

नवौंपटकको आमरण अनशनमा बस्नुभएका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।

मेडिकल शिक्षामा सुधारलगायतका माग राखेर ८ दिनयता अनशनमा रहनुभएका उहाको मांसपेसी बाउडिने, छाति दुख्ने रिंगटा लाग्ने रक्तचाप कम हुनेलगायतका समस्या बढेको जनाईएको छ ।

त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा अनशनमा रहनुभएक केसीले मेडिकल शिक्षामा सुधार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की र आयुक्त राजनारायण पाठकलाई महाअभियोग लगाउनुपर्ने माग राख्नुभएको छ ।

डा. गोविन्द केसीले माफियालाई बचाउन लाग्ने कसैलाई पनि उच्चओहोदामा बस्ने अधिकार नभएको’ पनि बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी