बालाजु औद्योगीक क्षेत्रका चारवटा पसल कार्वाहिमा

बालाजु औद्योगीक क्षेत्रका चारवटा पसल कार्वाहिमा

  • बिहिबार, अशोज १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 20.5K
    SHARES

काठमाडौं, असोज १३ ।
गुणस्तर तथा नापतौल विभागले अनुमति नै नलिइ पसल सञ्चालन गरेको भन्दै बालाजु औद्योगिक क्षेत्रभित्रका चारवटा पसललाई कारबाही गरेको छ ।

२०४१ सालदेखि अनुमति नै नलिइ पसल सञ्चालन गरेको, दर्ता र नवीकरण बिनानै ढक तराजु प्रयोग गरेकाले बोटलर्स नेपाल प्रालिलाई चार हजार रुपैयाँ जरिवाना गरिएको छ ।

त्यस्तै कर्माचार्य प्लाष्टिक उद्योग, बालाजु दालपिन र मोर्डन स्लिपर इन्डष्ट्रिजका पनि ढकतराजु जफत गरी तीन दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको गुणस्तर तथा नापतौल विभाग क्षेत्रीय कार्यालय काठमाडौंका प्रमुख शशिभुषण यादवले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी