चर्चित गायक बिनय खत्रीको आमा सार्वजनिक (भिडियो हेर्नुहोस)

चर्चित गायक बिनय खत्रीको आमा सार्वजनिक (भिडियो हेर्नुहोस)

  • आइतवार, अशोज ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

कमल सरगम
असोज  ०९-काठमाण्डौ
गायक विनय खत्रीले आमा सन्तानको माया नामक मार्मिक लोक गीतलाई वजारमा ल्याएका छन् । आमाले आफ्नो सन्तानलाई गर्ने माया र समर्पणलाई गीतमा समेटिएको छ । नेत्र अर्यालको लय तथा शब्द रहेको गीतमा विनय खत्रीले सुमधुर आवाज भरेका छन् । यस गीतको म्यूजिक भिडियोलाई सुजन सुर्खेतीले निर्देशन गरेका छन् । आमासंग छुट्टिएर परदेशीनु परेको यथार्थतालाई दृष्यमा देखाईएको छ । आफ्नी स्वर्गीय आमा प्रति समर्पित गीत भएपनि गीतले धेरै सन्तानहरुकोे प्रतिनिधित्व गरेको गायक खत्रीले वताए उनको यस भन्दा अघि आधा दर्जन भन्दा बढि गीत वजारमा आईसकेको छ । मायामा पागल, दिलमा त अकैलाई खत्रीको अत्यधिक चर्चा कमाएका गीतहरु हुन ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ