संचारकर्मी कमल सरगमको उत्कृष्ट शब्द सृजनामा नया कारुणिक दशैँ गीत बजारमा (भिडियो सहित)

संचारकर्मी कमल सरगमको उत्कृष्ट शब्द सृजनामा नया कारुणिक दशैँ गीत बजारमा (भिडियो सहित)

  • शनिबार, अशोज ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

राजेन्द्र जिएम 
असोज -०८ काठमाण्डौ 
“आज देश रोईरहेको छ  ।बाढी,पहिरो ,भुइचालो ,बमबारुदले छिया छिया पारेको यो देशमा बस्न नसकी आज परदेश पसेको छु  ।कस्तो दुर्भाग्य आफ्नै सन्तानले आफ्नै बाबा आमा नचिन्ने अबस्त सृजना भएको छ हाम्रो देशमा  । यो अबस्था अब अझै कहिले सम्म ?”
यस्तै शब्दमा अनुबन्धित संकलन संगीत प्रालिको अर्को उत्कृष्ट उत्पादन बहुचर्चित सर्जक तथा संचारकर्मी कमल सरगम र चर्चित गायक बालकुमार श्रेष्ठको दशैँ तीहार कोशेली “बम बारुद बर्षिएको देशमा”सार्बजनिक भएको छ  । बहुचर्चित लोकदोहोरी गायिका देवी घर्ती र प्रतिभाशाली गायक बालकुमार श्रेष्ठको  सुमधुर आवाजमा रहेको गीतमा शब्द भने संचारकर्मी तथा सर्जक कमल सरगमले भरेका छन  ।बालकुमार श्रेष्ठकै लयमा बजारमा आएको गीतको म्यूजिक भिडियोमा अहिलेकी चर्चित मोडल अनिता बस्नेत र सुनिल तिवारीले गरेका छन भने निर्देशन बिक्रम चौहानले गरेका हुन्  । मुकेश हुमागाईंको छायांकनमा तयार भिडियोको सम्पादन भने मिलन बिकले गरेका हुन्  ।संकलन संगीतको युटुब च्यानलमा सार्बजनिक गीतको म्यूजिक भिडियो निकै उत्कृष्ट बनेको छ  ।देशमा घटेको घटनालाई शब्दमा उनि बजारमा ल्याएको यस गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ  ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस  ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी