नयाँ उद्योग नीति आवश्यक : उद्योगमन्त्री

नयाँ उद्योग नीति आवश्यक : उद्योगमन्त्री

  • शुक्रबार, अशोज ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, असोज ७ । सांसदहरुले मुलुकको आर्थिक सम्मृद्धिका लागि उद्योग मन्त्रालयलाई उच्च प्राथमिकता दिन सरकारसँग आग्रह गरेका छन् ।

उद्योग समितिको आज बसेको बैठकमा बोल्ने अधिकाशं सासंदले उद्योग दर्तालाई सहज बनाउदै जानुपर्नेमा जोड दिदै अब आर्थिक सम्मृद्धिका दिशामा अघि बढ्न सरकारलाई सुझाव दिए ।

उद्योगसम्बन्धी नयाँ विधेयकबारे छलफल गर्न बसेको बैठकमा उद्योग मन्त्री नविन्द्रराज जोशीले आर्थिक सम्मृद्धिका लागि नयाँ उद्योग नीति आवश्यक भएको बताउनु भयो ।

उहाले उद्योग नीति छिटो पारित गर्न सांसदहरुलाई आग्रहसमेत गर्नुभयो ।

सरकारले बन्द रहेका उद्योग सञ्चालनको प्रक्रिया अघि बढाएको भन्दै उहाले नेपाल औषधि लिमिटेड अब छिट्टै सुरु हुने जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी