लोकप्रिय संचारकर्मी तथा कलाकार कमल सरगम र बालकुमार श्रेष्ठको दशैँ गीत “बिदेशमानि पैसाको रुख”

लोकप्रिय संचारकर्मी तथा कलाकार कमल सरगम र बालकुमार श्रेष्ठको दशैँ गीत “बिदेशमानि पैसाको रुख”

  • बिहिबार, अशोज ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

राजेन्द्र जीएम
असोज -६ काठमाण्डौ
“तिमीलाई पनि कहा छर सुख सानु म यो बिरानो मुलुकमा आफ्नो सुन्दर गाउ बस्तीलाई कुल्चिएर यो चर्को घाममा मरुभूमिको देश जहा लाखौ दाजु भाइ दिदि बहिनीले पसिना संग संगै रगत भगाएका छन केवल पैसाको लागि तर यहाँ पैसाको रुख छैन सानु “।यस्तै शब्द भावमा अनुबन्धित संकलन संगीत प्रालिको गौरबमय प्रस्तुतिमा हरेक विधामा एउटा अब्बल नाम बालकुमार श्रेष्ठ र शितल बिशीको सुमधुर आवाजमा कमल सरगम को शब्द र बालकुमार श्रेष्ठको लयमा दशैँ तिहार बिसेष गीत “बिदेशमानि पैसाको रुख”बजारमा आएको छ।हरेक बर्ष बिभिन्न दशैँ गीताहरु बजारमा ल्याउदै आएका बालकुमारले लामो समय पछी कमल सरगमको सहकार्यमा आफ्नै प्रस्तुतिको रुपमा यस गीत बजारमा ल्याएको हुन् ।
बि स्टार फ्लिम्सको निर्माणमा तयार भएको उक्त गीतको म्यूजिक भिडियोमा अभिनय भने अहिलेकी चर्चित मोडल अनिता बस्नेत र बिसाल बोहोराको ससक्त अभिनय हेर्न सकिन्छ ।बिक्रम चौवानको निर्देशनमा तयार भएको म्यूजिक भिडियोको छायांकन भने मुकेश हुमागाईले गरेका हुन। नबिन घर्तीको सम्पादनमा तयार यस भिडियो अहिले संकलन संगीतकै अफिसियल  युटुब च्यानल मार्फत सार्बजनिक भएको छ ।यस संगै केहि दिनमा संकलन संगीत मार्फ़त् लगातार ४ वोटा  दशैँ बिसेष  सार्बजनिक हुदै छ ।राम्रो सृजनाको सम्माननै हाम्रो दाहित्व हो समस्त यस गीतको टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी