विद्युत् प्राधिकरणका प्रमुखलाई प्रजिअको नियन्त्रणमा लिए

विद्युत् प्राधिकरणका प्रमुखलाई प्रजिअको नियन्त्रणमा लिए

  • बुधबार, अशोज ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

धादिङ, असोज ५ ।

सामुदायिक रेडियो र रेडियो धादिङको विद्युत्लाइन नकाटेको भन्दै धादिङका प्रमुख जिल्ला अधिकारी र जिल्ला वन प्रमुखले धादिङस्थित विद्युत् प्राधिकरणका कार्यालय प्रमुखलाई करिब तीनघन्टा नियन्त्रणमा लिएर छाडेका छन् ।

विद्युत्लाइन काट्न दिएको निर्देशन नटेरको भन्दै प्राधिकरण प्रमुख सत्यनारायण गामीलाई प्रजिअ विश्वप्रकास सुवेदी र जिल्ला वन अधिकृत इमनाथ पौडेलले नियन्त्रयामा लिएर छाडेका हुन् ।

प्राधिकरण प्रमुखलाई नियन्त्रणमा लिएर दुर्व्यवहार गरेको भन्दै प्राधिकरणका कर्मचारीले जिल्लाभर बिजुली काट्ने चेतावनी दिएपछि गामीलाई छाडिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी