प्लस टु पास भएकालाई सुर्वण अवसर

प्लस टु पास भएकालाई सुर्वण अवसर

नेपाल बैंकले माग्यो ४७ कर्मचारी

  • बुधबार, अशोज ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

५ असोज, काठमाडौं ।

प्लस टु पास गरेका व्यक्तिलाई लक्षीत गरि नेपाल बैंकले जागिर खुलाएको छ ।

आज सुचना निकालेर बैंकले ४७ जना कनिष्ठ सहायक पदका लागि आवेदन फारम मागेको छ ।
जसमध्ये खुल्लातर्फ २६, महिला ७, आदिवासी जनजाति ६, मधेशी ४, दलित २ र अपांग तथा पिछडिएको क्षेत्रमा १(१ जनाका लागि आवेदन मागेको छ ।

प्लस टु पास गरेको र जागिर खान इच्छुकले १५ दिन भित्र आवेदन दिइसक्नुपर्नेछ । लिखित, प्रयोगात्मक तथा अन्तरवार्ता प्रणालीबाट परिक्षा सञ्चालन हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी