सीता मझी र कुलेन्द्र बि.क को स्वर को दशै तिहार गित बजार मा

सीता मझी र कुलेन्द्र बि.क को स्वर को दशै तिहार गित बजार मा

  • मङ्लबार, अशोज ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 17.9K
    SHARES

असोज -काठमाण्डौ
चर्चित गायक कुलेन्द्र बि कको स्वरमा दसै गित “आउदै छु घर” सर्बजानिकभएको छ । प्रदेशियका नेपाली दाजुभाइ दसै तिहारमा घर फर्किन पाउँदा कत्ती खुशी हुन्छ र घर कति खुशी मिल्छ भन्ने भाबमा आधारित गित हो ” आउदैछु घर ” बोल्को गित ! म आउदै छु अहिले त रमाईलो गर्ने हो संगै दसै तिहार मनाउने हो भन्दै छन कुलेन्द्र बि क र सीता माझी ले ! यश गितको शब्द संगीत सीता माझिको रहेको छ भने स्वर कुलेन्द्र बि क र सीता मझिको नै रहेको छ ! यश गित लाई निर्देशन गरेका छन अहिलेका चर्चित म्युजिक भिडियो निर्देशक कपिल लामाले भने छायांकन राजेश घिमिरेको रहेको छ ! यश गितलाई सम्पादन गरेका छन सुजन साहिले भने अभिनयमा नरेश वीर सिङ र चर्चित मोडेल सरिका केशिको रहेको छ ! यश गितलाई बजारमा ल्याएको छ सुपारी म्युजिक प्रा.लि ले अब
तपाईं हरु माझ यो पुरा  भिडियो

https://www.youtube.com/watch?v=YPLzsw2yvCE

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी