रेकर्डिस्ट गोबिन्द ओली रोल्पाली गायन पाटोमा व्यस्त

रेकर्डिस्ट गोबिन्द ओली रोल्पाली गायन पाटोमा व्यस्त

  • सोमवार, अशोज ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

कमल सरगम
असोज -०३ काठमाण्डौ |
आफुलाई कर्ममा विश्वास गर्ने प्रतिभाशाली सर्जक तिर्थ कुमार बास्तोला अहिले गीत संगीतमा निकै व्यस्त छन  ।
सोलुखुम्बु जिल्ला नेचाबेतघारी वाड.नं.६मा जन्म भई  हाल बहराइनमा आफ्नो कर्मलाई अगाडी बढाईरहेका सर्जक बास्तोला सानै देखि लोक गित अतिनै मन पराउथे । यताउता काममा जादा पनि लोक गित सुन्नको लागि आफ्नो घरमा भएको रेडियो साथमा लिएर जाने तिर्थ अहिले आफै गीत संगीतमा जमेका छन ।गीत संगीत सुने पछी  खान समेत  भुल्ने बास्तोला  आफै कलाकार बन्छु भन्ने सोच बनाएका भने थिएनन  ।  त्यो समय थियो जुन समय गीत संगीत रेकर्ड गर्न निकै कठिन थियो उनको लागि एक्कासी गायक गोबिन्द ओली रोल्पालीलाई भेटेपछी गीत संगीतमा लाग्न सहज भएको सर्जक तिर्थ बताउछन ।
” सारै मुटु दुख्छ”बाट सांगीतिक बजारमा प्रबेस गरेका तीर्थको अहिले  बजारमा  आएको लोकदोहोरी गीत चौतारीमा बरको छायाले चर्चामा छ ।जसमा आवाज गोबिन्द ओली रोल्पाली र देवी घर्तीको रहेको छ भने लय प्रेम राओल र शब्द तिर्थ कुमार बास्तोलाकै रहेको छ साथमा थेगो पंचीमाया बास्तोलाको रहेको छ ।आलाप रेकर्डिङ स्टुडियो मार्फत बजारमा आएको यस गीतको समस्त टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
गीत सुन्न तल क्लिक गर्नुहोस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी