हवाई इन्धनको मुल्य प्रतिलिटर ५ रुपैया घट्यो

हवाई इन्धनको मुल्य प्रतिलिटर ५ रुपैया घट्यो

  • शुक्रबार, भदौ ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ ३१ भदौ ।
नेपाल आयल निगमले दसैँ तिहार लगायतका चाडपर्वलाई मध्यनजर गर्दै हवाइ इन्धनको मूल्य घटाएको छ ।

निगमले दसैँ, तिहार, छठ जस्ता पर्वमा घर जाने र आउने यात्रुलाई सहुलियत दिने उद्धेश्यले आन्तरिक उडानतर्फ प्रतिलिटर ५ रुपैयाँ घटाएको हो ।

यसअघि ९९ सय रुपैयाँ रहेको इन्धनको मूल्य शुक्रबार रातिदेखि ९४ रुपैयाँ हुने भएको छ । त्यस्तै अन्तर्रा्ष्ट्रियतर्फ प्रतिहजार लिटरमा ५० डलर घटाइएको निगमका प्रवक्ता भानुभक्त खनालले जानकारी दिनुभयो ।

यसअघि अन्तर्रा्ष्ट्रिय तर्फ ८ सय ८१ रहेकोमा अब ८ सय ३१ रुपैयाँ हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी