यसरी रूहाए गौतम महेन्द्रले आफ्नी प्रेमिकाको बिछोडमा (भिडियो सहित)

यसरी रूहाए गौतम महेन्द्रले आफ्नी प्रेमिकाको बिछोडमा (भिडियो सहित)

  • बुधबार, भदौ २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

कमल सरगम 
भाद्र -२९काठमाण्डौ ।
“भन्नेनै हो भने तिमीलाई रुपको खुब घमण्ड छ मेरोत न सम्पति छ नत रुपनै छ मेरो ।मान्छे हास्ने रुनेत् जीवनकै चल्ती भैसक्यो , म दुखि रैछु तिमीलाई मन पराए यो सब गल्ति भयो ।मेरो अभागी पुरपुरो तिमि राम्री छौ संसारकै खुसीमा रमाउनु म जहाँ छु जस्तो छु यसैमा खुसि छु “।
यस्तै कथामा अनुबन्धित गुरुआमा फ्लिम्स प्रालिको उत्कृष्ट लोकदोहोरी गीत नविन बुढाथोकी  र भिम केशीको लोकदोहोरी गीत “हास्ने रुने”बजारमा आएको छ ।बहुचर्चित लोकदोहोरी गायिका पूर्णकला बिशी र प्रेम परियारको सुमधुर आवाजमा रहेको गीतमा शब्द भने अहिलेका निकैनै चर्चित सर्जक  भिम केशीको रहेको छ ।तेजस रेग्मीको लयमा तयार भएको गीतको म्यूजिक भिडियो पनि गुरुआमा फ्लिम्सको युटुब च्यानलमार्फत सार्बजनिक भएको छ ।अभिनयको क्षेत्रमा एक छत्र बास गर्न सफल मोडल महेन्द्र गौतमको डबल रोलमा निर्माण भएको भिडियोमा महिला अभिनेत्री उषा खनालले साथ् दिएकी छिन।दैनिक जसो भिडियोमा निर्देशनमा व्यस्त रहेकी चर्चित महिला निर्देशक स्मृति तिमिल्सिना “गुरुआमा”को निर्देशनमा तयार भएको भिडियोको छायांकन भने सुरेश श्रेष्ठले गरेका हुन् ।दिपक बिष्टको सम्पादनमा यो गीत बजारमा आएको हो ।सम्पूर्ण यस गीतको टिमलाई  हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी