कसले बनायो सविनालाई लुरो (भिडियो हेर्नुहोस)

कसले बनायो सविनालाई लुरो (भिडियो हेर्नुहोस)

  • सोमवार, भदौ २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

कमल सरगम
भाद्रा -२७ काठमाण्डौ ।
हिम सम्झौता डिजिटल प्रालिको प्रस्तुतिमा चर्चित गायक प्रकाश पराजुली र शिता केशीको लोकदोहोरी गीत “लुरो बनायो”बजारमा आएको छ ।आफ्नो प्रेमी प्रेमिका बिचको सम्बादलाई समेटियको गीतमा आफ्नो  मायालुको चिन्ताले लुरो बनाएको र अझै दुख खेप्नु परेको कथालाई समेटियको गीतमा आवाज भने प्रकाश पराजुली र सबिना शेर्पाको रहेको छ ।शिता केशीको शब्द र प्रकाश पराजुलीको लयमा बजारमा आएको गीतको म्यूजिक भिडियोमा अभिनय भने एकिन्द्र ,धुर्ब सिता र रोशनीले गरेका हुन् ।एकिन्द्र सारा शंकरको निर्देशनमा तयार भएको गीतको छायांकन भने हरिश महराले गरेका हुन् ।अ्मर शाक्यको सम्पादनमा निर्माण भिडियो अहिले निकै चर्चामा छ ।हिम सम्झौताको युटुब च्यानल मार्फत सार्बजनिक गीत हेर्न तल क्लिक गर्नुहोस ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी