रन्जिता गुरुङ लाई बिमल अधिकारी ले सन्का गर्न थाले पछी के के भयोभयो हेर्नुस (भिडियो)

रन्जिता गुरुङ लाई बिमल अधिकारी ले सन्का गर्न थाले पछी के के भयोभयो हेर्नुस (भिडियो)

  • शुक्रबार, भदौ २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 16.8K
    SHARES

कमल सरगम
भाद्र-काठमान्डौ 
“तिमी छौरत म छु तिमि नभए म कहा रहुलार काले  ,शंका नगर आज सम्म बाचेकै तिम्रो लागि हु म तिमी बाहेक कसैको बन्न सक्दिन नत बन्ननै चाहन्छु ।मेरो मुटु तिम्रो धड्कन एकै पटक चलेको छ तिमीले घमण्ड नगर सानु तिम्रो दिलमा मेरो मायाको मुना पलाएको छ बास यही दिलमा सजिन पाम त्यति भए पुग्छ ।”यस्तै कथामा अनुबन्धित पछिल्लो समयको सुपरहिट म्यूजिक कम्पनि सुपारी म्यूजिक प्रालिको प्रस्त्तुतिमा गायक युवाराज बास्तोलाको नयाँ कोशेली  “शंका मात्रै”बजारमा आएको छ ।देवी घर्ती ,राजेन्द्र कडेल र युवराज बास्तोलाको सुमधुर आवाजमा रहेको गीतको लय तथा शब्द  पनि युवराज बास्तोलाकै रहेको छ ।बहुचर्चित मोडल बिमल अधिकारी र रन्जिता गुरुङको उत्कृष्ट अभिनय रहेको गीतको म्यूजिक भिडियो निर्देशन भने कपिल लामाले गरेका हुन् ।राजेश घिमिरेको छायांकनमा तयार भएको भिडियोको सम्पादन सुजन साहीले गरेका छन ।
पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी