अन्जली खड्का र अशिम कुमार कटुवालको यसपालिको दशैँ गीत “रातो टिका”बजारमा(भिडियो सहित)

अन्जली खड्का र अशिम कुमार कटुवालको यसपालिको दशैँ गीत “रातो टिका”बजारमा(भिडियो सहित)

  • बिहिबार, भदौ २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

कमल सरगम 
भाद्रा-काठमाण्डौ ।
“दशैँ तिहारले गाउ घरमा छपक्कै छोपेको छ तर एता म परदेशी रुदै परदेशमा आसुमा रुमोलिरहेको छु ।मेरो पनि रहर थियो गाउ घरमा गएर छोरा छोरी संग रमाउने अनि घर परिवार संगै टिका थाप्ने तर सपना सपनामै सिमित भयो यो खाडी मुलुकमा तिम्रो यादमा पल पल रुदै छु ।मलाइ प्रखेर नबसे पियारी म जहा छु जस्तो छु ठिक छु तिमि राम्रो संग दशैँ मान्नु घर परिवारको ख्याल गर्नु”।यस्तै कथा धेरैको जिन्दगीमा परेको हुन्छ हो यही कथामा अनुबन्धित प्रतिभाशाली गायक तथा सर्जक अशिम कुमार कटुवाल र अन्जली खड्काको सुमधुर आवाजमा अन्जली खड्का र अशिम कुमार कटुवालको यसपालिको दशैँ गीत “रातो टिका”बजारमा आएको छ ।असिम कुमार कटुवालको शब्द र चर्चित सर्जक देबेद्र लामिछानेको लयमा तयार भएको गीतलाइ छाहारी म्यूजिक प्रालिले बजारमा ल्याएको छ ।छोटो समयमा अत्याधिक दर्शक स्रोताको मन जितेको यस गीतमा अभिनय भने विश्व राज ,राजेन्द्र र सरिताले गरेका छन ।देवेन्द्र कुवरको निर्देशनमा तयार भएको म्यूजिक भिडियो भन्ज्याङ चौतारी नामक युटुब च्यानल मार्फत सार्बजनिक भएको छ  ।अशिम कुमार कटुवालको वास्तविक जिन्दगीको भोगाइलाई समेटिएको एस गीत सबैको वास्तविक जीवनमा मेल खानेमा दुइ मत छैन  ।लामो समय देखि गीत संगीतमै लागेका असिम केहि समय प्रवासको बसाइ पछी फेरी गीत संगीतामाइ लागेका हुन्  ।उहाको सांगीतिक यात्राको हार्दिक शुभकामना व्यक्त गर्दछौ  ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस  ।

https://www.youtube.com/watch?v=HK7_knkUeDY

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी