मगर क्रियशनको प्रस्तुतिमा बिष्णु माझि र ऋषि खड्काको आवाजमा नया दशैँ गीत “परदेशी”(भिडियो सहित)

मगर क्रियशनको प्रस्तुतिमा बिष्णु माझि र ऋषि खड्काको आवाजमा नया दशैँ गीत “परदेशी”(भिडियो सहित)

  • बिहिबार, भदौ २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

कमल सरगम 
भाद्र -काठमाण्डौ
“दशैँ तिहार मान्नलाई आउँन पियारा ,मेरो अरु को छर तिमि भनेरनै मैले संसार छाडेर तिम्रो समिपमा आए तर तिमि परदेशमा छौ म एता एक्लै रुदै रुदै चार्ड पर्व मनाउनु बाहेक केहि बिकल्प छैन ।जति दुख परेनी बरु आफ्नै गाउमा कुटो कोदालो गरेर खाउला त्यता तिमि कति दुखमा जिन्दगी बेतित गरिरहेको छौ म एता आसुमा रोमालिरहेको हुन्छु आउ पियारा दशैँ तिहार मान्न गाउ घरमै आउ”।यस्तै शब्दभावमा अनुबन्धित चर्चित सर्जक ऋषि खड्का र बहुचर्चित लोकदोहोरी गायिका बिष्णु माझीको सुमधुर आवाजमा यसपालिको दशैँ गीत “परदेशी”बजारमा आएको छ ।बर्षेनी दशैको गीतमा निकै चर्चामा आउने ऋषि खड्का यो पटकको दशैमा पनि बाजी मार्ने पक्का देखिन्छन ।गणेश अधिकारीको उत्कृष्ट शब्द र ऋषि खड्काको लय सृजनामा तयार भएको गीत बजारमा आए लगातै आम दर्शक स्रोताको मन जित्न थालिसकेको छ ।पछिल्लो पटक अत्यन्तै चर्चामा रहेको म्यूजिक कम्पनि मगर क्रियशनको दशैँको सुभकामना सहित बजारमा आएको गीतमा अभिनय भने सारिका र आशिषले गरेका छन ।कपिल लामाको निर्देशनमा तयार भएको गीतको म्युजिक भिडियोमा छायांकन भने राजेश घिमिरेले गरेका हुन् ।सुजन साहिको सम्पादनमा निर्माण भएको भिडियो अहिले डिजिटल बजारमा चर्चामा छ ।यस गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी