एक्लो महसुस गरेकी मोडल रन्जिता गुरुङले आफ्नो भाइलाइ दशैमा घर आउन आग्रह (भिडियो सहित)

एक्लो महसुस गरेकी मोडल रन्जिता गुरुङले आफ्नो भाइलाइ दशैमा घर आउन आग्रह (भिडियो सहित)

  • शनिबार, भदौ १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

कमल सरगम
भाद्र -१८, काठमाण्डौ
“दशैँ तिहार बिशेष हामी दुखि गरिबको पर्व रहेछ जव दशैँ तिहार आउछ तब हामी दुखिलाई ऋणको भारि बर्सिन्छ अनि बाध्य हुन्छौ नेपाल छाडेर परदेशिन अनि आसुको तलाउमा पौडिन ।”
BP फ्लिम्स को प्रस्तुतिमा सन्तु थापा ,बसन्त थापा मगर र पवित्रा मगरको दशैँ तिहार गीत “दशैँ तिहार आयो फेरिनि”बजारमा आएको छ ।बसन्त थापा मगरको लय तथा शब्द सृजनामा बजारमा आएको दशैँ गीत बजारमा आएको केहि दिनमै निकै चर्चा कमाएको छ ।सन्तु थापा र पवित्रा मगरको सुमधुर स्वरमा रहेको गीत BP Flims को युटुब च्यानल मार्फत सार्बजनिक भएको छ ।चर्चित मोडल रन्जिता गुरुङ र लक्ष्मण कार्कीको उत्कृष्ट अभिनय रहेको मर्मस्पर्शी दशैँ गीतको छायांकन भने पवन गौतमले गरेका हुन् ।BP Flims का संचालक प्रविन भट्टको निर्देशन तथा सम्पादनमा निर्माण भएको भिडियोको निर्माण नियन्त्रक भने दिलिप पन्त हुन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी