लेकाली ठिटोको साथमा गायक कुमार लामा (भिडियो सहित )

लेकाली ठिटोको साथमा गायक कुमार लामा (भिडियो सहित )

  • आइतवार, भदौ १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमान्डौ भदौ १२ ।
नेपाली सांगीतिक क्षेत्रमा उदाउदै गरेका हस्ती हुन कुमार लामा । सांगितीक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल उनी
बिगत लामो समय देखी म्युजिक एरेन्ज, संगित र गायनलाइ अगाडि बढाउदै आएका छन् ।

प्रतिभाशाली गायक कुमार लामा हाल मोडल को रुपमा पनि आफ्नै गीत मार्फत दर्शक सामु प्रस्तुत भएका छन् । प्रकाश तामाङको शब्द रहेको “लेकाली ठिटो ” बोलको गीतमा म्युजिक एरेन्ज, संगित, स्वर कुमार लामा कै रहेको छ ।

गीतमा कुमार लामा सो म्युजिक भिडियोमा पनि आफै फिचरिङ छन् भने उनको साथमा तामाङ चलचित्रका चर्चित नायिका निशा तामाङ(ग्लान) रहेकी छिन् ।

जितेन्द्र राजोपाध्यायको निर्देशन तथा सम्पादनमा तयार भएको भिडियो अहिले युटुब मा चर्चा बटुलि रहेका छ ।

भिडियो सहित

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी