नया लोकदोहोरी गीत “कालो गाजल”बजारमा

नया लोकदोहोरी गीत “कालो गाजल”बजारमा

  • सोमवार, भदौ ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

कमल सरगम
भाद्र ०६-काठमाण्डौ
आलाप रेकर्डिङ स्टुडियोको प्रस्तुतिमा नया लोकदोहोरी गीत “कालो गाजल”बजारमा आएको छ ।प्रतिभाशाली गायक मनोज रसाइली र सन्ध्या बुढाको सुमधुर आवाज रहेको गीतमा लय मनोज रसाईलीको रहेको छ ।माया राइ र धन थापाको शब्द सृजनामा बजारमा आएको गीत माया राइ र धन थापाकै नाममा अहिले डिजिटल बजारमा छ ।आलाप स्टुडियोको युटुब च्यानल मार्फत सार्बजनिक भएको गीतमा अभिनय भने चर्चित मोडल बिजय थापा र करिश्मा ढकालले गरेका छन ।रामु विरहीको निर्देशनमा तयार भएको भिडियोको छायांकन भने करण चैसिरले गरेका हुन् ।बिष्णु शर्माको सम्पादन  गरेको यस गीतको कोरियोग्राफ्री भने बिजय थापालेनै गरेका हुन ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी