एस बर्षकै उत्कृष्ट तीज कोशेली “नाइँ नाइँ नभने मायाले”(भिडियो सहित)

एस बर्षकै उत्कृष्ट तीज कोशेली “नाइँ नाइँ नभने मायाले”(भिडियो सहित)

  • बुधबार, भदौ १, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

कमल सरगम
भदौ ०१ -काठमाण्डौ
आलाप रेकर्डिङ स्टुडियोको प्रस्तुतिमा प्रतिभाशाली दंगाली  सर्जक तथा गायक यादब योगीको तीज कोशेली “नाइँ नाइँ नभने मायाले”बजारमा आएको छ  । पिताम्बर रिजालको शब्द र यादब योगीको लयमा तयार भएको गीतको एरेन्ज भने चर्चित एरेन्जर झलक संगीतमले गरेका हुन्  । यादब योगी र रिता केशीको सुमधुर आवाज रहेको यस गीत अहिले डिजिटल बजारमा निकै चर्चामा छ।  सुधिर अधिकारीको निर्देशनमा तयार भिडियोको छायांकन भने भोजराज थापा र केशब मनगयाले गरेका हुन् ।दाङको बिभिन्न स्थानमा छायांकन भएको भिडियो अहिले आलाप स्टुडियोको युटुब च्यानल मार्फत सार्बजनिक भएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ