अमरको गिती उपन्यास अब चलचित्रमा

अमरको गिती उपन्यास अब चलचित्रमा

  • मङ्लबार, साउन ३२, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

काठमाडौ, ३२ साउन ।

साहित्यकार तथा गितकार सुरेन्द्र महर्जन (अमर) को चर्चित कृती भाग्य अब चलचित्रमा पनि हेर्न पाइने भएको छ । गिती उपन्यास भाग्यको चलचित्र संस्करणको सुभमुहुर्त मंगलाबार निर्मात्री सरीता महर्जनले गर्नु भएको छ ।surendra (1)

अमरको आठौ कृतिको रुपमा रहेको यस उपन्यासमा दुःख, हर्ष, विष्मात, मिलन–विछोड, जन्म–मृृत्यु र देशभत्तिका भावनाले ओतप्रोत गितहरु समावेस भएको लेखक सुरेन्द्र महर्जनले बताउनु भयो । नेपाली इतिहासमा छुट्टै पहिचान, कला संस्कृती अरु चलचित्र भन्दा भिन्न प्रस्तुती आदि कारणले यस गिती चलचित्रले नेपाली दर्शकलाई छुट्टै स्वाद दिने उहाँको दावीछ ।

जय मात्रीभूमी एण्ड कृयशन प्रालिको व्यानरमा बन्न लागेको फिल्ममा निता ढंगाना, यसराज गराज, अदिती श्रेष्ठ, सुनिल कटुवाल,सानु ताम्राकार, राजु श्रेष्ठ, कृष्ण भट्टराई, पुर्णिमा लामा, विशाल के.सी, एन.वि अन्जान लगाएत एक दर्जन भन्दा बढि कलाकारले अभिनय गर्दैछन् ।surendra

मर्मस्पर्शी गितहरु समावेस गरीएको यस नाटमा रमण थामी, दिना थामी, सुर्यराई कमल, सुचना नेपाल, निमेस सुवेदी, जितेन्द्र खाती, रिभान राई, शान्ता कार्की, रानु कार्की, किरण नेपाल र स्वयम सर्जकले पनि स्वर दिएकाछन् ।
चलचित्रको निर्माण सकेर छिटै दर्शक माझ ल्याइने निमार्ण पक्षले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी