बिगमार्टको १८ औं स्टोर मध्य वानेश्वरमा खुल्यो

बिगमार्टको १८ औं स्टोर मध्य वानेश्वरमा खुल्यो

  • शुक्रबार, साउन २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 15.3K
    SHARES

साउन २८ काठमाण्डौं । मेगामार्ट द्धारा सञ्चालित विगमार्ट सुपरमार्केटको १८ औं शाखा मध्य वानेश्वरमा आजबाट शुरु भएको छ ।

ग्राहकको सुविधालाई मध्यनजर गर्दै नया स्टोर थप गरिएको मेगामार्टका ब्रान्ड म्यानेजर अन्तिम रञ्जितले जानकारी दिनु भयो ।

सात वर्ष अघि कमल पोखरी स्थित सिटी सेन्टरबाट शुरु भएको बिगमार्गले उपत्यका भित्र घरायसी प्रयोजनका र अन्य विभिन्न सामाग्रीहरुको विक्री वितरण गर्दै आएको छ ।

bigmart 2

बिगमार्टको १८ औं स्टोरको उद्घाटन पछि ब्रान्ड म्यानेजर अन्तिम रञ्जिस सहितका कर्मचारीहरु

मध्य वानेश्वरको वासुकी चोकमा खुलेको यो स्टोरमा पनि अन्य स्टोरमा जस्तै विभिन्न सामाग्रीहरु विक्रीका लागि उपलव्ध रहेको बिगमार्टले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ