शंकर बि.सी. को अभिनयमा तीज को कोसेली “ नाचम नाचम भो ” बजारमा

शंकर बि.सी. को अभिनयमा तीज को कोसेली “ नाचम नाचम भो ” बजारमा

  • शुक्रबार, साउन २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

गोर्खा चौतारी म्युजिक प्रा.ली.को प्रस्तुति मा किरण नेपाल को तीज को कोसेली नाचम नाचम भो ” बजारमा आएको छ । बिजय सुनाम ,निरज के.सी. र सर्मिला बि.सी.को स्वर रहेको यस तीज गीत मा शब्द कमला बि.सी.लय बिजय सुनामको रहेको छ । चर्चित निर्त्य निर्देशक शंकर वि.सी. चर्चित डान्सर तथा मोडेल पुर्णिमा श्रेष्ठ,प्रेम र पुजा को अभिनय रहेको यस गीत को म्युजिक भिडियो निर्देशन चर्चित तथा आहिले क ब्यस्त निर्त्य निर्देशक शंकर बि.सी. को रहेको छ । भने अडियो भिडियो बजार ब्यबस्थापन गोर्खा चौतारी म्युजिक प्रा.ल्र्र. ले गरेको छ ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

https://www.youtube.com/watch?v=TH_IYtOk2RU

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी