किरणबाबु पुनको उत्कृष्ट लयमा यसपालिको तीज कोशेली “माइतीघरको माया”(भिडियो सहित)

किरणबाबु पुनको उत्कृष्ट लयमा यसपालिको तीज कोशेली “माइतीघरको माया”(भिडियो सहित)

  • बुधबार, साउन २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

कमल सरगम
साउन २७-काठमाण्डौ
कसलाई याद नआउला माइतीघरको जब आमा बाबाले जन्म दिनु भयो अनि संगै हुर्काउनु भयो आज आफु आफ्नो खुट्टामा टेक्न सक्ने भएकी छु अझ भन्नु पर्दा अहिले माइतीघर बाट कर्म घरमा छु यो बेला माइँति गाउको निकै याद आएको छ ।यस्तै शब्दमा अनुबन्धित हिम सम्झौता डिजिटल प्रालिको प्रस्तुतिमा गायिका मन्ज पुनको तीज कोशेली “माइतीघरको माया”बजारमा आएको छ ।किरणबाबु पुन र मन्जु पुनको शब्दमा तयार भएको यस गीतमा लय भने किरणबाबु पुनलेनै भर्नु भएको छ ।हिम सम्झौता डिजिटलको युटुब च्यानल मार्फ़त् सार्बजनिक यस भिडियोमा अभिनय भने बहुचर्चित मोडल रन्जिता गुरुङ ,कबिता आले,पुस्कर गुरुङ र मन्जु पुनको रहेको छ ।एकिन्द्र सारा शंकरको निर्देशनमा तयार भएको भिडियोको छायांकन भने बासु  बरालले गरेका हुन् ।बिष्णु शर्माको  सम्पादनमा तयार भिडियो अहिले डिजिटल बजारमा निकै चर्चामा रहेको छ ।बास्तबिक माइतीको पिडामा रहेको गीत सबैको मन जित्ने भन्दै हिम सम्झौताका संचालक नन्दराम परियार भन्नु हुन्छ “सबैको मन जितेको छ अहिले यो गीतले सबैले बास्तबिक तीजको गीत भन्दै छाडा गीत बजारमा ल्याइरहेको देख्दा हामीले भने मौलिक गीतलाईनै प्राथमिकता दिएका छौ “।जे होस् राम्रो सृजनाको सम्मान गर्नु जरुरि छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी