हरिबहादुर काफ्ले मगरको चर्चित तीज कोशेली “यसपालिको तीज”बजारमा (भिडियो सहित)

हरिबहादुर काफ्ले मगरको चर्चित तीज कोशेली “यसपालिको तीज”बजारमा (भिडियो सहित)

  • बुधबार, साउन २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

कमल सरगम 
साउन २६-काठमाण्डौ 
नेपाली सांगीतिक क्षेत्रका लागि हरिबाहादुर काफ्ले मगर खासै नौलो नाम हैन तर तीज कोशेलीमा भने नौलो भएरै आए  । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको पावन अबसरमा हार्दिक शुभकामना सहित चर्चित युवा सर्जक तिर्थ बिरक्त पाख्रिनको लय तथा शब्दमा सबैको मन मुटुमा बस्न सफल गायक हरि बहादुर काफ्ले मगर र प्रेमशिला  योन्जनको सुमधुर आवाजमा हरि बहादुर काफ्लेको तीज कोशेली “यसपालिको तीजमा”बजारमा आएको छ  ।एम एम पी यस प्रालिको प्रस्तुतिको रुपमा बजारमा आएको गीतमा अभिनय चर्चा बस्नेत र अनुराज नेपालीले गरेका छन  ।केशब अधिकारीको छायांकनमा तयार भएको भिडियोको निर्देशन भने कृष्ण दोङले गरेका हुन्  ।हाइ लाइट म्यूजिक प्राली मार्फत सार्बजनिक भएको भिडियो छोटो समयमा अत्याधिक दर्शकको मन जितेको छ  ।
सम्पूर्ण यस गीतको टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ  ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस  ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी