संचारकर्मी प्रकाशको निर्देशनमा गायक रामचन्द्रको इन्गेजमेन्ट गायीका प्राश्ना संग

संचारकर्मी प्रकाशको निर्देशनमा गायक रामचन्द्रको इन्गेजमेन्ट गायीका प्राश्ना संग

  • मङ्लबार, साउन २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाण्डौ ,२५ साउन । 

आफ्नो छोरी बिग्रेको देखेर पाथीभरा माई अनि मनकामना संग प्राथाना गर्दै आफ्ना आफन्तहरु संग संगै गुनासो गर्दै बिलौना गर्दै गर्दा छोरिले पनि आमा लाई सम्झाउदै गरेकी हुन्छिन । पहिले नै छोरिले आफ्नो प्रेमी लाई घरमा बोलाई सकेकि हुन्छिन ।

ज्वाई बन्ने पनि घरमा ठयाक्कै कुराकानी भएको बेला मा आउचन र केटा लाई देख्न बित्तिकै आमा रिसाउछिन र बहिर जान्छिन पछि आमा लाई फकाउदै सम्झाउदै फकाउदै केटा र केटीले फ़काउछन छन । यहि फकाउनेमा हुन्छन् चर्चित गायक रामचन्द्र काफ्ले अनि गायिका प्राश्ना शाक्य हुन्छन ।

pic

राम चन्द्रले गायिका प्राश्ना लाई घरमा माग्न आएका हुन्छन् तर यो वास्तविक जीवनमा नभई यस्तै परिवारिक कथा बस्तुमा तयार पारिएको हुन्छ सुजाता बस्नेत केसिको नंया गित पाथीभरा माई को म्युजिक भिडियोमा हुन्छ ।

चर्चित गायक गायिका आफैले गाएको गितमा आफैले मोडेलिङ गरेर भिडियोमा उत्कृष्ट अभिनय गरेका छन । आमाको भूमिकामा सुजाता केसी, छोरी प्रश्ना अनि जुवाई भनेर राम चन्द्रले अभिनय गरेका छन ।

उनी संगै कलाकार कृष्ण  सिवाकोटीले केटाको बुबाको भुमिका निर्वाह गरेका छन भने आमा तिरको समर्थनमा मिश्रि थापाले अभिनय गरेकी छिन। यी सबै पात्रलाई पर्दामा उतारेका छन सन्चार्कर्मी प्रकशले , चर्चित संगीतकार दिपक शर्माको शब्द/ संगीत रहेको गीतको भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन , टेकेन्द्र शाहको ईडिट, सन्तोष राजबाहकको कोरियोग्राफी संगै भिडियोमा सन्चारकर्मी प्रकाश धितालको उत्कृष्ट निर्देशन रहेको छ ।

यसै गरि भिडियो लाई अप्सन मिडिया एन्ड ईन्टरटेन्मेन्ट प्रा . लि ले बजार ब्यबस्थापन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी