मौलिक तीज कोशेली “चर्चा चलेको”बजारमा (भिडियो सहित)

मौलिक तीज कोशेली “चर्चा चलेको”बजारमा (भिडियो सहित)

  • आइतवार, साउन २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

राजेन्द्र जी एम
साउन -२३,काठमाडौ
सुपारी म्युजिक प्रा.लि को प्रस्तुतिमा धर्मेन्द्र साही ठकुरी र युबराज बास्तोलाको तीज कोसेली “ चर्चा चलेको ” बजारमा आएको छ । राजेन्द्र कंडेल युबराज बास्तोला र देवी घर्तीको स्वर रहेको यस तीज गीतमा शब्द धर्मेन्द्र साही ठकुरी र जीवन प्याकुरेल र लय युबराज बास्तोला को रहेको छ । बिमल अधिकारि र सरिना को अभिनय रहेको यस तीज गीतको म्युजिक भिडियो निर्देशन अहिलेका व्यस्त म्युजिक भिडियो निर्देशक कपिल लामाको रहेको छ । भने अडियो भिडियो बजार ब्यबस्थापन सुपारी म्युजिक प्रा.ली.ले गरेको छ ।
भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी