कमल सरगम
साउन २३-काठमाण्डौ
टुरिष्ट म्यूजिक प्रालिको गौरबमय प्रस्तुतिमा बहुचर्चित सर्जक टुरिष्ट जंग बिकको शब्दमा यसपालिको रमाइलो तीज कोशेली “बबाल मच्याईदेउ”बजारमा आएको छ ।करण बिशी र दिपक परियारको तीज कोशेलीको रुपमा बजारमा आएको यस गीतमा लय पनि टुरिष्ट जंग बिककै रहेको छ ।महेस केशीको थेगोमा तयार भएको गीतमा अभिनय बहुचर्चित मोडल तथा नायक संकर बिशी र करिश्मा ढकालले गरेका छन ।संकर बिशीकै निर्देशनमा तयार भएको भिडियो अहिले डिजिटल बजारमा निकै चर्चामा छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस
https://www.youtube.com/watch?v=IsR2_VSifUQ
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline