स्मृति तिमिल्सिना गुरुआमाको निर्देशनमा नया भिडियो सार्बजनिक (भिडियो सहित)

स्मृति तिमिल्सिना गुरुआमाको निर्देशनमा नया भिडियो सार्बजनिक (भिडियो सहित)

  • शुक्रबार, साउन २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

कमल सरगम
साउन २१-काठमाण्डौ
गुरुआमा फिलिम्स प्रा.ली को पहिलो प्रस्तुति प्रेम के.सी.को तीज कोसेली “ तीजमा बवाल ” बजारमा आएको छ । नव गायक प्रेम के.सी.र सावित्रा जोसी को स्वर रहेको यस तीज गीत मा शब्द लय प्रेम के.सी.को रहेको छ । अहिले सम्म धेरै अनि उत्कृस्ट म्युजिक भिडियो हरु निर्देशन गरि चर्चामा रहनु भएकी पहिलो महिला निर्देशक स्मृति तिमिल्सिना आफ्नै गुरुआमा फिलिम्स को संचालक हुनुन्छ । धेरै म्युजिक भिडियो हरुको उत्पादन तथा बजार प्रभर्दन गरि सकेको यस कम्पनि बजारमा आएको यो तीज गीत पहिलो हो । प्रेम र अन्जली को अभिनय रहेको यस तीज गीत को म्युजिक भिडियो निर्देशन स्मृति तिमिल्सिना गुरुआमा ले गर्नु भएको छ भने यस तीज गीतको म्युजिक भिडियो अडियो भिडियो बजार ब्यबस्थापन गुरुआमा फिलिम्स प्रा.लि.ले गरेको छ । यो भिडियो निकै उत्कृस्ट भिडियो बनेको बताउनु हुन्छ । उहाको यो नया कम्पनि लाई बधाई तथा सुभकामना ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

https://www.youtube.com/watch?v=jTxViK9UZaI

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी