राजेन्द्र जि एम
साउन -२१ ,काठमाडौ
सधै काम र व्यस्तता को कारण दिदी बहिनी दाजु भाइ संग भेटघाट अनि रमाइलो गर्न न पाइने कहिले तीज आउछार रमाइलो गरौला अनि रमाउला यस्तै भाव मा आधारित तीज गीत हिम सम्झौता डिजिटल प्रा.लि.को प्रस्तुतीमा प्रकाश पराजुली र अन्जना राना मगरको तीज कोसेली “ पसिनाले भुई भिज्यो ” बजारमा आएको छ । प्रकाश पराजुली र अन्जना राना मगर को स्वर रहेको यस तीज गीतमा शब्द र लय प्रकाश पराजुलीको रहेको छ । बिनोद श्रेष्ठ र अन्जना राना मगरको अभिनय रहेको यस तीज गीतको म्युजिक भिडियो निर्देशन एकिन्द्र सारा शंकरको रहेको छ । यस गीत को अडियो भिडियो बजार ब्यबस्थापन हिम सम्झौता डिजिटल प्रा.लि. ले गरेको छ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline