गायक बिशाल क्षेत्रीको मास्टर प्लान छोरालाई पण्डित बनाउने पक्का (भिडियो सहित)

गायक बिशाल क्षेत्रीको मास्टर प्लान छोरालाई पण्डित बनाउने पक्का (भिडियो सहित)

  • शुक्रबार, साउन २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

कमल सरगम
साउन २१  ।काठमाण्डौ
हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज पर्व नजिकीए सगै तिज गित धामाधम सर्बजनिक हुँदै गरेको बेला आज फेरि गायक बिशाल क्षेत्रीको तिज गित मास्टर प्लान  छ बजारमा सर्बजनिक भएको छ ।BP Flims को पहिलो तीज कोशेलीको रुपमा बजारमा आएको  सर्बजनिक तिज गितमा गायक बिशाल क्षेत्री र चर्चित गायीका पूर्णकला बि.सिको स्वर रहेको छ । बि.पि फिल्मस् को प्रस्तुतीमा सर्बजनिक उक्त गितमा गायक क्षेत्रीकै सब्द ,संगित रहेको छ । गितमा घरैमा बसी बसी पैसा कमाउने  मास्टर प्लान  बारे बयान गरेको  देखिन्छ ।गितको भिडीयोमा हाँस्य टेलिश्रृङ्खला मेरीबास्सै मा भट्भटे माइला को नाम ले चिनिने बेगाम नेपाली र प्याकुली भाइरस भनेर चिनिने जानुका पौड्याल केसीको उत्कृष्ठ अभिनय देख्न सकिन्छ । भिडियोलाई अहिलेका निकैनै चर्चित निर्देशक /सम्पादक तथा BP Flims का  संचालक  प्रबिन भट्टले निर्देशन र सम्पादन गरेका छन् भने छायांकन भने अहिलेका चर्चित फ्लिम  छायाँकार पवन गौतमले  गरेका हुन् ।
हेर्नुहोस् भिडियो :

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी