यमन खनालको यसपालिको रमाइलो तीज कोशेली “सानिको साडी सरर”(भिडियो सहित)

यमन खनालको यसपालिको रमाइलो तीज कोशेली “सानिको साडी सरर”(भिडियो सहित)

  • मङ्लबार, साउन १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

कमल सरगम
साउन १७-काठमाण्डौ
सबैलाई तीजले छपक्कै छोपेको छ ।जताततै तीजका भाकाहरु घंकिन थालेको छ यस्तै भएको छ गायक यमन खनाललाइ ।सुपा देउराली म्यूजिक प्रालि को प्रस्तुतिमा यमन खनालको यसपालिको तीज कोशेली “सानिको साडी सरर”बजारमा आएको छ ।तीजमा नाच्न र नाचाउनाको लागि बजारमा ल्याएको गीतमा लय तथा शब्द प्रसान्त पौडेलले गर्नुभएको छ ।यमन खनाल र पवित्रा मगरको सुमधुर आवाजमा सजिएको यस गीतमा अभिनय भने एल बि ,मन्दिरा ,अदिप,संजिता ,काजि र मिना आदिले गर्नुभएको छ ।एरेन्जमा पनि उतिकै जमेका गायक तथा सुपा देउरालीका संचालक यमन खनालकै एरेन्जमा तयार भएको गीतको म्यूजिक भिडियो सार्बजनिक भएको हो ।केहि दिन अगाडीनै अडियो सार्बजनिक भएको यस गीत अडियोमा निकै चर्चामा छ ।
यस गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ ।

https://www.youtube.com/watch?v=CKsMn-QzY1E&feature=youtu.be

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी