कसको लागि लगाइन? तीजमा गायिका टिका पुनले झुम्कना (भिडियो सहित)

कसको लागि लगाइन? तीजमा गायिका टिका पुनले झुम्कना (भिडियो सहित)

  • सोमवार, साउन १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

कमल सरगम
साउन १७-काठमाण्डौ
पछिल्लो समयमा ब्यबसयिक गायक गायिकाले लगानी गरेर गित निकाल्ने प्रचलन कमै छ तर यतिखेर चर्चित गायिका टीका पुनले भने आफ्नो तिज गित झुम्काना सार्बजनिक गरेकी छिन। अस्त्ब्यस्त बजारका बाबजुत पनि टीका पुनले यो कोसेली आफ्ना आम दर्सक स्रोताहरुमाझ उहाहारुको चाहना बमोजिम ल्यायको बताउछिन ।केही बर्ष पहिला जलेसी जमुना तिज गित बाट पनि निकै चर्चा पाएकी टीकाको गितनि त्यतिकै  चलेको थियो स्मरण रहोस टीका पुन को औपचारिक ब्यबसायिक प्रबेस पनि सोही गितबाट थियो । उहाको भनाइ अनुसार यसपटकको आफ्नो तिज कोसेली झुम्कानाले पनि लाखौलाख दर्शक स्रोताको मन जित्नेमा  उनीआसाबादी  छिन । मौलिक तिज लाई नै लक्षित गरि मौलीक तिज गित नै बजारमा ल्यायको उनी बताउछिन भने लय शब्द निकै राम्रो भयको पनि दाबी गर्छीन ।अलि ढिला भयो कि भन्ने हाम्रो प्रश्नमा काम गर्दै जादा अलि ढिला नै भएको तर छोटो समयमा नै देशबिदेशमा  रहनु भएका आफ्ना लाखौ स्रोतामाझ झुम्काना क्लिक हुने र यसमा हिम सम्झौता डिजिटल को निकै मह्त्वपुर्न भुमिका रहने पनि बताइन र साथै उनले भनिन हिम सम्झौता डिजिटल बाट उत्पादन भयका गितहरु छिटो दर्शक स्रोतामाझ पुग्ने भयको कारन खासै असहज नहुने बताइन र प्रब्न्ध निर्देसक आदरणीय ब्याक्तित्व नन्दराम परियारलाइ विशेष आभार प्रकट गरिन र गायक धनराज चुनारा शब्द संगीत गर्ने भाइ रुद्र जि यम साथै यो गितमा सम्बन्धित सम्पुर्ण ब्याक्तित्व हरुलाइ विशेष धन्यवाद दिदै सम्पुर्ण नेपाली दिदिबहिनिहरु दाजुभाइहरुमा यो तिजको गितलाइ एकपटक सुनिदिनहुन अनि हेरिदिनहुनको लागि आग्रह गरेकि छिन।सबै बुद्धिजिबि पत्रकार मित्रहरु लाई पनि आ आप्न्नो ठाउबाट यश गितलाइ हेरेर सुनेर विभिन्न समाचार को माध्यम बाट सफल बनाइदिन हुन अपिल गरेकि छिन सामाजिक सन्जालहरुमा सेयर गरिदिन पनि आग्रह गरेकी छिन।हेरौ यो बर्सको चर्चित गायिका टीका पुनको उत्कृष्ट तिजको कोसेली झुम्काना।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

https://www.youtube.com/watch?v=czeV470DLO8

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी