किन गईन त्यो डाडा पारि? गायिका भावना आचार्य(भिडियो सहित)

किन गईन त्यो डाडा पारि? गायिका भावना आचार्य(भिडियो सहित)

  • आइतवार, साउन १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 15K
    SHARES

कमल सरगम 
साउन १६ -काठमाण्डौ 
तिमीले लगाएको आखाको गाजलले मलाइ लोभ्याएको छ नै कोरियन साडीमा धेरै राम्री देखिएकी छेउ  ।तिमि पनि उतिकै राम्रो छौ  मेरो रुपमा लोभ्यिएका छौ भनत् म कस्तो भाको छु ?”
यस्तै शब्द भावमा अनुबन्धित सबैको मनमुटुमा बस्न सफल प्रतिभाशाली गायिका भावना आचार्यको यसपालिको तीज कोशेली “त्यो डाडा पारि”बजारमा आएको छ  । चर्चित गायक खेम भण्डारी र भावना आचार्यको सुमधुर आवाज रहेको यस गीतमा लय तथा शब्द भने भावना आचार्यकै रहेको छ  ।कामना डिजिटलको उत्कृष्ट प्रस्तुति को रुपमा बजारमा आएको गीत अहिले डिजिटल बजारमा निकै चर्चामा छ  ।बब्बु थापाको निर्देशनमा तयार भएको भिडियोमा अभिनय भने भावना र खेम स्वयमले गरेका छन  ।मौलिक शब्दमा अनुबन्धित गीतले साचिकै नारीको तीजलाइ समाबेस गरिएको छ  ।सम्पूर्ण यस गीतको टिमलाईनै हार्दिक शुभकामना व्यक्त गर्दछौ  ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस  ।

https://www.youtube.com/watch?v=WsQuRkyQNYw

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी