राजेन्द्र जी एमको उत्कृष्ट लय श्रीजनामा “तालि बजाउन”(भिडियो सहित)

राजेन्द्र जी एमको उत्कृष्ट लय श्रीजनामा “तालि बजाउन”(भिडियो सहित)

  • शनिबार, साउन १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

समिप चौलागाई 
साउन -१५ काठमाण्डौ
एक जोडी जसले आफ्नो प्रेमीका संग संगै रमाउने सपना देखेको हुन्छ अनि भन्छ नाचौला संगै बाचौला अनि रमाउला अझ जान्छेउ भने भागाएरै लैजौला ।यस्तै कहानी रहेको अहिलेका निकै चर्चित सर्जक कमल सरगमको शब्दमा रहेको तीज कोशेली “तालि बजाउन”बजारमा आएको छ ।युवा प्रतिभाशाली गायक दिपक सुनुवार र खुसी घिसिङको सुमधुर आवाज रहेको गीतमा लय भने युवा साहित्यकार राजेन्द्र जी एमको लय रहेको छ ।श्याम सुनुवारको थेगोमा रहेको गीत मिलन फ्लिम्सले बजार ब्यबस्थापन गरेको हो ।मिलन श्रेष्ठको निर्देशनमा तयार भएको भिडियो अहिले डिजिटल बजारमा आएको  छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

http://https://www.youtube.com/watch?v=PPJOvuOWPXI

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी