ब्रत बसेकी अनिता यसपालीको तीजमा पशुपति शर्मा संग नाच्ने (भिडियो सहित)

ब्रत बसेकी अनिता यसपालीको तीजमा पशुपति शर्मा संग नाच्ने (भिडियो सहित)

  • शुक्रबार, साउन १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

कमल सरगम
साउन ,१४-काठमाण्डौ
सबैलाई तिजले झपक्कै छोपिरहदा एता अनितालाई भने रमाइलो गर्न देशका बिभिन्न सहर जाने रहर जागेको छ ।दुईदिने चोला घुमेर रमाइलो गरि नाची खेली कटाउ भन्दै पशुपति शर्मा संग घुम्न जाने रहर भएको बताउछिन यसपालिको तीजको कोशेली मार्फत ।
आशिस म्यूजिक प्रालिको प्रस्तुतिमा अनिता चलाउनेको एसपालिको तीज कोशेली “झ्याप्पै बरिलै”बजारमा आएको छ ।बहुचर्चित लोकदोहोरी गायक पशुपति शर्मा र अनिता चलाउनेको सुमधुर आवाजमा सजिएको गीतमा लय तथा शब्द भने पशुपति शर्माकै रहेको छ ।संकर बिशीको निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा अभिनय पनि शंकर बिशी र अनिता चलाउनेलेनै गर्नुभएको छ ।म्यूजिक नेपालको युटुब च्यानल मार्फत सार्बजनिक भएको भिडियो छोटो समयमा अत्याधिक दर्शकले रुचाएका छन ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी