ममता लामा र आसिक प्रजापतिको आवाजमा पप आधुनिक गीत “नियाली हेर”(भिडियो सहित)

ममता लामा र आसिक प्रजापतिको आवाजमा पप आधुनिक गीत “नियाली हेर”(भिडियो सहित)

  • बिहिबार, साउन १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

कमल सरगम
साउन १३-काठमाण्डौ
BP Flims प्रालिको प्रस्तुतिमा गायिका ममता लामा र आसिक प्रजापतिको सुमधुर आवाजमा पप आधुनिक गीत “नियाली हेर सार्बजनिक भएको छ ।
मलेसियाको बिभिन्न सहरमा सुटिङ् भएको यस गीतको लय तथा शब्द भने आसिक प्रजापतिलेनै गर्नुभएको छ ।संजय ल्वागुनको एरेन्जमा तयार भएको गीतको निर्देशन तथा सम्पादन पछिल्लो पुस्ताका निकै चर्चित निर्देशक तथा सम्पादन प्रविन भट्टले गर्नुभएको छ ।क्यामारामेन समेत आफैले सम्हालेका प्रविनको कम्पनीको पहिलो गीत हो ।निरन्तर धेरै गीत आउन लागेको यस कम्पनीले धेरै कलाकारहरुको सृजनालाई मध्यनजर् गर्दै अगाडी बढ्दै छ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी