किन लाग्छ सागर बिरहिलाई आफु रोए जस्तो ?(भिडियो सहित)

किन लाग्छ सागर बिरहिलाई आफु रोए जस्तो ?(भिडियो सहित)

  • बिहिबार, साउन १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

कमल सरगम
साउन १३-काठमाण्डौ
फेरी उस्तै झरी पर्यो झरी पर्दा सम्झी तिमीलाई हरपल सम्झनाले सताइरहन्छ , जव सिरसिर बतास चल्छ अनि त्यो बेला लाग्छ तिमीलेनै मलाइ छोए जस्तै  ।कता कता संगै भए जस्तो त् कता कता टाढा भए जस्तो “।संगम डिजिटल प्रालिको प्रस्तुतिमा मानबहादुर खत्रीको लोकदोहोरी गीत “रोए जस्तै लाग्छ”बजारमा आएको छ ।बहुचर्चित लोकदोहोरी गायक सागर बिरही र पूर्णकला बिशीको सुमधुर आवाजमा बजारमा आएको गीतमा लय भने सागर बिरहिकै रहेको छ ।सागर बिरही र मानबहादुर खत्रीको शब्दमा अनुबन्धित गीत अहिले निकै चर्चामा छ ।सागर बिरहीलेनै एरेन्ज गरेको यस गीतको म्यूजिक भिडियोमा अभिनय भने देवा मगर र सागर बिरहीले गरेका छन ।चर्चित निर्देशक कपिल लामाको निर्देशनमा तयार भएको म्यूजिक भिडियोको छायांकन भने राजेश घिमिरेले गरेको हुन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस 

https://www.youtube.com/watch?v=ux7jBUavDAQ&feature=share

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी