गायिका बन्दना मैनालीको यसपालिको तीज कोशेली “कपालमा कलर गरेको “(भिडियो सहित)

गायिका बन्दना मैनालीको यसपालिको तीज कोशेली “कपालमा कलर गरेको “(भिडियो सहित)

  • बिहिबार, साउन १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

राजेन्द्र जि एम
साउन – १३, काठमाडौ
गोर्खा चौतारी म्युजिक प्रा.ली.को प्रस्तुती मा वन्दना मैनाली को तीज कोशेली “ कपालमा कलर गरेको ” बजारमा आएको छ । बन्दना मैनालीको स्वर रहेको यस गीतमा शब्द तथा  लय अमृत खातीको रहेको छ । चर्चित मोडल तथा नायिका सुष्मा कार्की र पबन पौडेलको अभिनय रहेको यस तीज गीतको म्युजिक भिडियो मा चर्चित निर्देशक स्मृति तिमिल्शिना गुरु आमा को निर्देशन रहेको छ भने यस गीतको अडियो भिडियो बजार ब्यावस्थापन गोर्खा चौतारी म्युजिक प्रा.ली.ले गरेको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

https://www.youtube.com/watch?v=opqZxjYavQE

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी