जहाज आउने सपना पुरा हुने भए पछी कमल गाउले भन्छन “दुखका दिन गए”(भिडियो सहित)

जहाज आउने सपना पुरा हुने भए पछी कमल गाउले भन्छन “दुखका दिन गए”(भिडियो सहित)

  • मङ्लबार, साउन ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

राजेन्द्र जि एम
साउन -११ , काठमाडौ
“ नेपालीका सपना नि रहेनन् केहि थाती हाम्रै झन्डा फर्फराउछ पानी जहाज माथि ” गीत मा भानिए जस्तै हावा बाट बिजुली, पाइप बाट घर घरमा ग्यास ,अनि नेपाली पानी जहाज सायद नेपाली जनताले कल्पना मात्र गर्न सक्छन । यस्तै सपना नेपाल सरकारबाट नेपाली नागरिक हरुमा बाडीएका थिए र नेपाली नागरिक हरुले यौटा बिकशित र सुसम्पन्न राष्ट्रका नागरिकको कल्पना गर्न थालेका थिए यस्तै सब्द हरु समेटिएको नया लोक दोहोरि गीत हिम सम्झौता डिजिटल प्रा.लि को प्रस्तुतिमा लोक प्रिय गायक नबिन पौडेलको लोक दोहोरि गीत “ दुखका दिन गए ” बजारमा आएको छ । नबिन पौडेल र उर्मीला घर्ति को स्वर रहेको यस गीतमा शब्द दिग्गज धौराली लय नबिन पौडेलको रहेको छ चर्चित हाँस्य कलाकार कमल गाउँलेसंगै,  रेस्मा के.सी. सरु खड्का र कुमार बुढाथोकी को अभिनय रहेको यस गीत म्युजिक भिडियो निर्देशन एकिन्द्र सारा शंकरको रहेको छ । भने यस गीत को अडियो भिडियो बजार ब्याबस्थापन हिम सम्झौता डिजिटल प्रा.ली.ले गरेको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी