कमल सरगम
साउन ११-काठमाण्डौ
आफ्नी श्रीमती खासै राम्री लाग्दैन भन्छन तर यहा महेन्द्रलाई भने आफ्नी धर्मपत्नीले साडी लगाएको देख्ने बितिकै रुपनै फरक भएको अनुभब गर्दै गाउ भरि आफ्नी श्रीमती देखाउन जादै छन ।नेपाली लोक संगीत क्षेत्रका बहुचर्चित लोकदोहोरी गायक खुमन अधिकारी र नारायणी रोकायाको सुमधुर स्वरमा प्रतिभाशाली नव गायिका नारायणी रोकायाको तीज कोसेली “मेरो बुढी”बजारमा आएको छ ।चर्चित स्रस्टा सर्जक बाबुराम बोहोराको शब्द तथा खुमान अधिकारीकै लयमा अनुबन्धित गीतमा अभिनय भने महेन्द्र गौतम र अन्जली अधिकारीले गर्नुभएको छ ।चर्चित नृत्य निर्देशक संकर आचार्यको निर्देशनमा तयार भएको भिडियो तिर्शना म्यूजिक प्रालीले बजार ब्यबस्थापन गरेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline