हरि डाँगीको उत्कृष्ट शब्द/लय र स्वरमा तीज गीत “गए जमाना”(भिडियो सहित)

हरि डाँगीको उत्कृष्ट शब्द/लय र स्वरमा तीज गीत “गए जमाना”(भिडियो सहित)

  • सोमवार, साउन १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

कमल सरगम
साउन १० -काठमाण्डौ
“राम्रो तत्वको किन सम्मान हुदैन हाम्रो देशमा ? जसले छाडा काम गर्छन अझ सोझो भासामा भन्ने हो भने छाडा गीत संगीत गाउनेहरुलाई किन प्रोत्साहन हुन्छ हाम्रो यो देशमा ?कहिले पाउने राम्रो सृजनाले स्थान ? सधै सोझा पछाडी परेर गीत  संगीतमा निरन्तरता पनित  दिन सकिन्न “यस्तै शब्द भावमा अनुबन्धित विन्ध्यवासिनी म्यूजिक प्रालिको प्रस्तुतिमा बहुचर्चित स्रस्टा तथा गायक हरि डाँगीको लय तथा शब्दमा मिरा पोख्र्रेल र मुना कुमालको तीज कोशेली “गए जमाना”बजारमा आएको छ  । प्रतिभाशाली लोकदोहोरी गायिका मिरा पोख्रेल ,मुना कुमाल ,र हरि डाँगीको सुमधुर आवाजमा सुसजित यसपालिको तीजको गीतमा लय शब्द हरि डाँगीलेनै गर्नुभएको छ  ।कपिल लामाको निर्देशनमा तयार भएको यस गीतको म्यूजिक भिडियोको छायांकन भने राजेश घिमिरेले गरेका छन  ।माया तामाङ,उषा खनाल,देबेन्द्र क्षेत्री र निरज लामाको उत्कृष्ट अभिनय रहेको यस गीत विन्ध्यवासिनी म्यूजिक प्रालिको युटुब मार्फत सार्बजनिक भएको छ  ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी