प्रतिभाशाली गायिका कला पंगेनीको यसपालिको तीजको कोसेली “मै जस्तो होलाकी संसार”(भिडियो सहित)

प्रतिभाशाली गायिका कला पंगेनीको यसपालिको तीजको कोसेली “मै जस्तो होलाकी संसार”(भिडियो सहित)

  • सोमवार, साउन १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

कमल सरगम
साउन १० -काठमाण्डौ
विन्ध्यवासिनी म्युजिक प्रालिको प्रस्तुतिमा कला पंगेनीको तीज कोशेली “मै जस्तो होलाकी संसार”बजारमा आएको छ ।मौकिल सृजना कोर्न माहिर सर्जक दुर्गा पंगेनीको लय तथा शब्दमा बजारमा आएको गीतमा आवाज पनि कला पंगेनीकै रहेको छ ।शिवजीको ब्रत बसी शिवजी जस्तै  पाउ भनि मन्दिर धाएर तीज मनाएको कथामा आधारित गीतको म्यूजिक भिडियो पनि विन्ध्यवासिनी म्यूजिक प्राली मार्फतनै बजारमा आएको छ ।कपिल लामाको उत्कृष्ट निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा छायांकन भने राजेश घिमिरेले गर्नुभएको छ ।बिष्णु शर्माको सम्पादनमा निर्माण भएको भिडियोमा अभिनय भने कला पंगेनीलेनै गर्नुभएको छ ।बिन्ध्यावासिनी म्युजिक प्रालिकै युटुब च्यानलबाट सार्बजनिक भएको भिडियो पछिल्लो को सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी