मारुती सिमेन्टको मनसुन अफर शुरु

मारुती सिमेन्टको मनसुन अफर शुरु

  • सोमवार, साउन १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

साउन ७ काठमाण्डौं । नेपालकै सर्वोत्कृष्ट मानिएको चुन ढुंगाखानी उदयपुरबाट उत्पादन हुदै आएको नेपालकै लोकप्रिय मारुती ओपिसी सिमेन्टले मनसुन अफर ल्याएको छ ।
सो अफर अनुसार मारुती सिमेन्टमा सबै भन्दा ठूलो अफर बुलेट बाईकमा शानको सफर नामक नारा सहित सार्वजनिक स्कीम अनुसार प्रत्यक १५ बोरा सिमेन्ट खरीद गर्ने ग्राहहरुले कुपन प्राप्त गर्ने छन् । जसमा स्क्रयाच गरी हरेक कुपनमा स्यर सट अन्तर्गत चादीको सिक्का, मोबाईल फोन , सपिङ भोउचार प्राप्त गर्नुका साथै प्रत्यक बोरामा १० रुपैया देखि २५ रुपैया सम्म छुटको योजना रहेको छ ।
त्यस पछि ग्राहकहरुले फरच्युन ह्वील घुमाउने मौका प्राप्त गर्ने छन् । जस अन्तर्गत हात खाली नहुने पक्का उपहारहरु टेलिभिजन, रेफ्रिरेजेटर , ल्यापटप देखि बुलेट बाईक सम्मका उपहारहरु प्राप्त गर्न सक्ने छन् ।

यो योजना उपत्यकामा साउन ७ गतेदेखि सीमित अवधिका लागि लागु गरिएको र यसको मुख्य उदेश्य आम ग्राहकहरुमा गुणस्तरीय सिमेन्ट छनौटमा सहयोग पुर्याउनु रहेको कम्पनीका ब्रान्ड म्यानेजर राजु श्रेष्ठले जानकारी दिनु भयो ।

म्यानेजर श्रेष्ठले यस अफरमा सहभागी भई गुणस्तरीय सिमेन्टको प्रयोगद्धारा आफ्नो संरचना सुरक्षित बनाउन र उपहार समेत प्राप्त गर्न म्यानेजर श्रेष्ठले आग्रह गर्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी