अतिथि रोलमा चर्चित सर्जक किरणबाबु पुन हास्य टेलीफ्लिम ल्याप्चेमा

अतिथि रोलमा चर्चित सर्जक किरणबाबु पुन हास्य टेलीफ्लिम ल्याप्चेमा

  • आइतवार, साउन ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

कमल सरगम
साउन ९  -काठमाण्डौ
बिगत १ दशक भन्दा बढी गीत संगीतमै आफुलाई स्थापित गरिसकेका लोकप्रिय स्रस्टा  सर्जक किरणबाबु पुन पछिल्लो पटकको लोकप्रिय टेलीश्रीन्खला ल्याप्चेमा प्रबेस गरेका छन ।क्षितिज पारी उनको बस्तीमा बाट आम दर्शक स्रोताको मन जितेका किरणबाबु पुन पछिल्लो पटक धेरै गीत संगीत मार्फत बजारमा आएका छन् ।अतिथिको भूमिकाबाट ल्याप्चे टेलीसिरेलमा प्रबेस गरेका पुन भन्छन “यो अवसर प्राप्त गर्नु म  आफैलाई भाग्यमानि सम्झेको छु सम्पूर्ण ल्याप्चे टिमलाई मन देखि धन्यबाद,मेरो भूमिका मन पर्यो भने फेरी फेरी आउने छु “।एन टि  भी प्लस मार्फत साप्ताहिक रुपमा प्रसारण हुदै आएको ल्याप्चे पछिल्लो पटक अत्याधिक दर्शक श्रोताले मन पराएका छन ।सबैको मन जितेका किरणले अब हास्य सिरेलबाट कतिको मन जित्लान त्योत्  हेर्नै बाकि छ आसा गरौ हास्य क्षेत्रमा पनि किरणको बहुलियता रहने छ ।सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ ।
ल्याप्चे  हेर्न तल क्लिक गर्नुहोस

https://www.youtube.com/watch?v=ou5mnhl9f-o&sns=fb

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी