कमल गाउलेले किनिदिए सुष्मा अधिकारीलाई नक्कली गहना यसपालिको तीजमा (भिडियो सहित)

कमल गाउलेले किनिदिए सुष्मा अधिकारीलाई नक्कली गहना यसपालिको तीजमा (भिडियो सहित)

  • आइतवार, साउन ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

कमल सरगम
साउन १०-काठमाण्डौ
सक्कली गहना ले धेरैको ज्यान लियो बिसेशत नारीहरुको तीजको अबसरमा धेरै नारीहरु गहना लगाउने चाहना गर्छन त्यहि बेला चोरहरुको बिकबिकी हुन्छ र बाध्यताले नक्कली गहना किन्न बाध्य हुन्छन तर नक्कली गहनाले पनि धेरैको ज्यान लिएको घटना ताजै छ तेस्तै घटना खुमन अधिकारी र उमा गिरीलाई परेको छ |तिर्शना म्युजिक प्रालिको प्रस्तुतिमा चर्चित लोकदोहोरी गायिका उमा गीरीको तीज कोशेली “नक्कली गहनाले”   बजारमा आएको छ |बहुचर्चित लोकदोहोरी गायक खुमन अधिकारीको आवाज तथा लयमा सुसजित यसपालिको तीजको यस कोसेलीमा शब्द भने चर्चित सर्जक बिष्णु न्यौपाने को रहेको छ | उमा गिरि र खुमन अधिकारीको सुमधुर  आवाजमा बजारमा आएको एस गीतमा अभिनय भने कमल गाउले र सुष्मा अधिकारीले गरेका छन |
पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी